२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाढीले अस्थाई डाइभर्सन पनि बगायो, बुटवलन नारायणगढ सडक खण्ड अवरुद्ध



नवलपुर । नवलपुरको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले अस्थायी रूपमा बनाइएको डाईभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अन्तरगत नारायणगढ-बुटवल खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ

यात्रुवाहक सवारी साधनका लागि प्रयोग हुँदै आएको वैकल्पिक भित्री सडक मार्गमा पर्ने खरङ्गे खोलामा पानीको बहाव उच्च भएपछि सो बाटोसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

विनयी खोलामा निर्माणाधीन पुल भाँचिएपछि हेभि सवारीहरू अस्थायी डाईभर्सनमार्फत आवतजावत गर्दै आएका थिए। यात्रुवाहक बसहरू भने वैकल्पिक मार्ग होङ्सी गेट–सर्दी हुँदै ज्यामिरे राजमार्गमाप्रयोगमा ल्याइएको थियो।

आज बिहान देखि परेको बर्षाका कारण विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको र खरङ्गे खोलामा पानीको बहाव बढेपछि दुवै मार्ग पूर्ण रूपमा अबरुद्ध भएका हुन्।

सुरक्षाकर्मीहरू बाटो खुलाउने प्रयासमा जुटेका छन् भने यात्रुहरू र सवारी बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : ०९ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार