११ माघ २०८२, आइतबार | January 25, 2026

चिकित्सक संघको आन्दोलनका कारण देशभर आकस्मिकबाहेक सेवा ठप्प



काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरूमा सोमबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द भएको छ ।

संघले उपभोक्ता अदालतका पछिल्ला केही फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको, चिकित्सकहरूको मनोबल गिराएको र उनीहरूलाई असुरक्षित वातावरणमा काम गर्न बाध्य बनाएको आरोप लगाउँदै अस्पतालको सेवा बन्द गरेको हो।

संघका अनुसार आन्दोलन असार २० गतेदेखि नै सुरु गरिएको हो। महासचिव डा। सञ्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको उल्लेख गरिएको छ।

यसै सन्दर्भमा पाटन अस्पतालमा समेत ओपिडी सेवा बन्द गरी चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। अस्पताल परिसरमै नाराबाजीसहित विरोध प्रदर्शन भइरहेको छ।

 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १० : ५० बजे

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र