५ पुस २०८२, शनिबार | December 20, 2025

उद्दार र राहतमा जुट्न नेता कार्यकर्तालाई माओवादी रसुवा इन्चार्ज शर्माको आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका रसुवा इन्चार्ज कल्पना शर्माले ल्हेन्दे खोलामा आएको बाढीबाट भएको क्षतिप्रति दु:ख व्यक्त गरेकी छिन् ।

शर्माले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उद्दार र राहतमा जुट्न सरकारसँग माग गरेकी छिन् ।

उनले पार्टीका नेता कार्यकर्ताहरुलाई तत्काल उद्धार र राहातमा जुटन अनुरोध पनि गरेकी छिन् ।

शर्माले भनेकी छिन्, बाढी हाल घट्दो क्रममा रहेको भएपनि संभावित जोखिमलाई ध्यानमा राखि त्रिशुली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको वेनिघाट आसपाससम्म त्रिशुली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ३१ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र