२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाउन विश्वप्रकाशको माग



काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको विधेयकलाई प्रतिनिसधसभाको आजको कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै व्यापक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका हुन् ।

आजको संसद बैठकमा सो विधेयक पारित गर्ने तयारी भइरहेको छ । उनले यस्ता संवेदनशील विषयमा पर्याप्त गृहकार्य र सल्लाह बिना अघि बढ्नु उपयुक्त नहुने टिप्पणी गरे।

शर्माले सरकारले विधेयकलाई हचुवाका भरमा अगाडि बढाउने प्रयास नगर्नु पर्ने स्पष्ट पार्दै यस विषयमा पूर्वसहमति वा संसदीय समितिमा विस्तृत छलफल आवश्यक रहेको धारणा राखेका छन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : २६ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर