६ माघ २०८२, मंगलबार | January 20, 2026

‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ सार्वजनिक



काठमाडौं । कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को गीत सार्वजनिक भएको छ ।

‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत छ । रचना रिमाल र सविन सुवेदीको स्वर छ । भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यो चलचित्रबाट निर्देशक ऋषि लामिछाने आठ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् ।

चलचित्रको निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीको अभिनय छ । आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : ३२ बजे

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको