११ माघ २०८२, आइतबार | January 26, 2026

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ ।

आज अपरान्ह ४ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैँछ ।

प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक राजनीतिक बिषयमा छलफल गरिन लागेको उनले बताएका छन् ।

उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तथा यसअघि सञ्चालन गरिएका अभियानका बारेमा पनि समिक्षा गरिने भएको छ ।

 

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ११ : ११ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन