६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

स्वीजरल्यान्ड युरो कपको दोस्रो चरणमा



काठमाडौं । रोला झेमाइलले इन्जुरी समयमा गरेको गोलसँगै स्वीजरल्यान्डको महिला फुटबल टोली फिनल्यान्डसँग १-१ गोलको बराबरी गर्न सफल भएको छ । बराबरीसँगै घरेलु टोली स्वीजरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

स्वीजरल्यान्ड बाहिरिने सम्भावना प्रबल देखिएको अवस्थामा वैकल्पिक खेलाडी झेमाइलले नजिकैको दुरीबाट गोल गरेकी हुन् । खेलको ७९ औँ मिनेटमा नाटालिया कुकाको पेनाल्टी गोलमा फिनल्यान्डले अग्रता लिएको थियो ।

पहिलो चरण पार गर्नका लागि स्वीजरल्यान्डको लागि बराबरी पर्याप्त थियो भने फिनल्यान्डलाई जित आवश्यक थियो । समूहमा नर्वे ९ अङ्कसहित पहिलो भयो भने स्वीजरल्यान्ड र फिनल्यान्ड बराबर ४ अङ्क भए पनि राम्रो गोल अन्तरको आधारमा स्वीजरल्यान्ड दोस्रो भएको हो ।

नर्वेले बिहीबार भएको खेलमा आइसल्यान्ड ४-३ ले हरायो। नर्वेका लागि सिग्ना गोउसेट र फ्रिडा मानन दुवैले समान दुई गोल गरे ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : २८ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता