३१ भदौ २०८३, बुधबार | September 16, 2026

मधेस प्रदेश तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा



काठमाडौं। सरकारले मधेस प्रदेशलाई आगामी तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

प्रदेशमा समयमा पर्याप्त वर्षा नहुँदा जमिनमुनिको पानी सुक्दै गै खानेपानीको गम्भीर समस्या देखिएको,  मुहान सुकेको, एवं पानीको चरम अभावका कारण धान रोपाईंमा समेत समस्या देखिएपछि सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

यसअघि मधेश सरकारले पनि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। प्रदेश सरकारले एवं संघीय संसदका सांसदहरुले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ४६ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०