२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘ड्रोन भ्यू’मा त्रिवि क्रिकेट मैदान



काठमाडौं। कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतीको काम धमाधम भइरहेको छ ।

निर्माणको ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको कीर्तिपुरस्थित क्रिकेट मैदानमा दैनिक दुई लाख हर्जना तिरेर निर्माण कम्पनीले काम निरन्तर गरिरहेको छ ।

अहिले प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ।

तस्वीर: क्यान

 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : २८ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर