१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लप नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको हो ।

बैठक समापनपछि संचारकर्मीहरूलाई जानकारी दिँदै पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले निकट भविष्यमा एकता हुने जानकारी दिए ।

सापकोटाका लागि पार्टी एकताका लागि वार्ता समिति गठन गर्ने पनि बताए । उनले भने, “विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ। छिट्टै औपचारिक एकता हुन्छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : ३९ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ