२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सिद्धबाबास्थित हेडबक्स नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध



बुटवल । शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित हेडबक्स नजिकै पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

पहिरोले सडक अवरुद्ध भएसँगै बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका गन्तव्यमा हिडेका यात्रु तथा सवारी अलपत्र परेका छन् । हेडबक्स नजिकै सडकमाथिबाट खसेको पहिरोले दुईतफी अवरुद्ध बनेको हो । विहान करिब साढे पाँच बजेदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : २६ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर