२ पुस २०८२, बुधबार | December 18, 2025

सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो



चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अबरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै सडकमा दुईतर्फि नै यातायात सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिए ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ८ : ४६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल