३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रवि भेट्न नख्खु कारागार जाँदै प्रचण्ड



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्।

प्रचण्ड आज साँझ ६ बजे कारागार पुग्ने कार्यक्रम तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने नख्खु कारागारमा रहेका छन्। उनलाई राजनीतिक प्रतिशोधका कारण सरकारले जालझेल गरेर थुनामा राखेको रास्वपासहितका प्रतिपक्षी दलहरुले आरोप लगाउँदै आएका छन् ।

लामिछाने यसअघि रूपन्देही कारागारमा थिए । उनलाई गत शनिबार मात्र नख्खु स्थानान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ४ : ४५ बजे

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य