७ आश्विन २०८३, बुधबार | September 23, 2026

डिशहोमले इला होटल एण्ड रिसोर्टसँग साझेदारी गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा उपलब्ध गराउने



काठमाडौ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत इला होटल एण्ड रिसोर्ट्स, आईएमई हस्पिटालिटी द्वारा सञ्चालित र व्यवस्थापन गरिएको प्रिमियम आतिथ्य ब्रान्डसँग साझेदारी गरेको घोषणा गरेको छ।

यस साझेदारीमार्फत, सक्रिय डिशहोम ग्राहकहरूले फूड एण्ड बेभरेज तथा आवासमा १५ प्रतिशत स्थिर छुट पाउनेछन्।

उत्कृष्ट आतिथ्य सेवा, स्वादिष्ट भोजन र आरामदायी आवासका लागि प्रसिद्ध यस ब्रान्डसँगको साझेदारीले डिशहोम ग्राहकहरूले छुटसहितको लक्जरी अनुभव लिन सक्ने अवसर प्रदान गर्नेछन्।
अफर विवरण
फूड एण्ड बेभरेज तथा आवासमा १५ प्रतिशत स्थिर छुट
मौलाकाली, बागलुङ र गैँडाकोटका सबै इला होटल एण्ड रिसोर्ट्स आउटलेटमा मान्य
केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ९ : ३५ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक