२७ असार २०८३, शनिबार | July 12, 2026

राज्य व्यवस्था समितिको सभापति मनोनयन मंगलबार, निर्वाचन बुधबार



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते बुधबार निर्वाचन हुनेभएको छ । संसद सचिवालयले आज निर्वाचन तालिका प्रकाशित गर्दै बुधबार मतदानको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार मंगलबार (भोलि) मनोनयन हुनेछ । मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सभापतिको लागि उम्मेदवारी दर्ता हुनेछ भने सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ । बुधबार दिउँसो ३ बजे बस्ने समितिको बैठकमा सभापतिको निर्वाचन हुनेछ ।

२७ सदस्यीय समितिमा सत्तापक्षको १८ जना सदस्यहरु रहेका छन् । जसमध्ये नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेका ६ जना, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका एक, जनमतका एक र जनता समाजवादी पार्टीका एक सदस्य रहेका छन् ।
समितिको सभापति कांग्रेसबाटै बन्ने पक्का छ ।

 

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ४ : २४ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका