१४ भदौ २०८३, आइतबार | August 31, 2026

ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद ईश्वरी न्यौपानेलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिको उमेदवार बनाउन सहमति गरेको हो।

यसअघि समितिको सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त स्थानमा न्यौपानेलाई पठाउने निर्णय गरिएको हो। आजै दिउँसो १ बजेदेखि सभापति चयनकालागि संसद सचिवालयले मनोनयन कार्यक्रम तोकेको छ।

न्यौपाने यसअघि संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारी सम्हालेकी थिइन्। अब कांग्रेसले उनको ठाउँमा खतिवडालाई पठाउने तयारी गरेको छ।

निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे गठित छानबिन समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्‍याएको थियो । त्यसपछि खतिवडाले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  १ : २० बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति