६ माघ २०८२, मंगलबार | January 20, 2026

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिङजुनबीच भन्सार नाका व्यवस्थापन र पूर्वाधार विकासबारे छलफल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ ।

भेटका क्रममा नेपाल-चीनबीचका भन्सार नाकाहरुको प्रभावकारी व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकास्थित पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमतिअनुसार सडक पूर्वाधारहरुको स्तरोन्नति, दुई देशबीचको व्यापार विस्तार र विगतका सहमतिहरुको कार्यान्वयनबारे विस्तृत छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।

दुवै पक्षले आपसी सहकार्य र सहमतिहरुको प्रभावकारी कार्यान्वयनमार्फत नेपाल-चीन व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १२ : २८ बजे

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत