७ माघ २०८२, बुधबार | January 22, 2026

नेपाल टेलिकमको सिआरबिटी सेवा अनिश्चितकालका लागि अवरुद्ध



काठमाडौं । नेपाल टेलिकमको कलर रिङ्ग बेक टोन (सिआरबिटी) सेवा अवरुद्ध भएको छ । सिआरबिटी सेवामा प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ ।

टेलिकमद्वारा आज जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जनाइएको छ ।

विज्ञप्तिमा यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको उल्लेख गर्दै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति टेलिकमले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ८ : २६ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ