२० श्रावण २०८३, बुधबार | August 5, 2026

सुन हालसम्मकै उच्च मूल्य दुई लाख १२ हजारमा कारोबार



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसको तुलनामा आज सुन १ हजार ४ सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेर नयाँ उच्च स्तरमा पुगेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन शुक्रबारको तुलनामा १० रुपैयाँले बढी हो ।

नेपालमा सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको दर र भन्सार दरसँगै आन्तरिक माग-आपूर्तिका आधारमा निर्धारण हुने गरेको छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ११ : ३८ बजे

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार

काठमाडौं । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।