३१ असार २०८३, बुधबार | July 15, 2026

जेनजी आक्रोश : “सरकार, तेरो पाराले दु:ख पाए साराले”



काठमाडौं । सरकारले भदौ १९ गतेदेखि २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेको विरोधमा जेनजी पुस्ता राजधानीमा सडकमा उत्रिएको छ।

भ्रष्टाचार, नातावाद, कृपावाद र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध माइतीघरबाट सुरु भएको युवाहरूको जुलुस नयाँबानेश्वरतर्फ अघि बढेको छ।

सहभागीहरूले “सरकार, तेरो पाराले दु:ख पाए साराले” जस्ता नारासहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को स्वरमा विरोध जनाएका छन्। केही प्रदर्शनकारीले ओलीको पोस्टर च्यातेर आक्रोश प्रकट गरेका थिए।

 

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ११ : २१ बजे

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज