९ चैत्र २०८२, सोमबार | March 23, 2026

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो, ट्रमा सेन्टरमा थप चारको मृत्यु



काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ट्रमा सेन्टरमा उपचाररत चार जनाको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

यसअघि, सिभिल अस्पतालमा गोली लागेर एक जनाको मृत्यु भइसकेको थियो । यससँगै आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ३ : ०७ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल