२६ बैशाख २०८३, शनिबार | May 9, 2026

रास्वपा सबै सांसदहरूले सांसद पदबाट राजीनामा दिने घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक बसेको संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरूले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेको छ ।

बैठकको निर्णय लगत्तै केही सांसदहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

रास्वपाका शीर्ष नेताका अनुसार सांसदहरूले आजै सभामुखलाई राजीनामाको जानकारी दिने तयारी गरेका छन् । साथै, सबै सांसदहरूले सामाजिक सञ्जालमा पनि आफ्नो पदबाट राजीनामा दिएको स्टाटस प्रकाशन गर्ने योजना रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी हाल प्रतिनिधिसभामा सभापति रवि लामिछाने बाहेक २० जना सांसदसहित देशको चौथो ठूलो शक्ति हो ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : २६ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप