१३ भदौ २०८३, शनिबार | August 30, 2026

गगन-विश्वप्रकाशद्वारा ७ बुँदेको औचित्य सकिएको घोषणा

तत्काल सरकारबाट बाहिरिन माग



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तत्काल सरकारबाट बाहिरिन पार्टी सभापति शेरबहादु देउवासँग माग गरेका छन

मंगलबार महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा नेकपा (एमाले)सँग भएको ७ बुँदे सहमतिको औचित्य अब समाप्त भएको घोषणा गरेका छन्।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउन सुझाव दिएका छन्।

यदि सभापति देउवाले यस आग्रहलाई ध्यान नदिए अन्य वैधानिक प्रक्रिया अपनाएर कदम चाल्न उनीहरूले चेतावनी दिएका छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : ०१ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ