२० श्रावण २०८३, बुधबार | August 5, 2026

सिंहदरबार भित्रं छिरे प्रदर्शनकारी



काठमाडौं । प्रदर्शनकारीहरू सिंहदरबारभित्र प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक बनेका प्रदर्शनकारीहरूले केहीबेरअघि मुख्य गेट तोडेर सिंहदरबार छिरेका हुन् ।

आन्दोलन चर्किँदै गएसँगै देशको राजनीतिक केन्द्र मानिने सिंहदरबार परिसरमा समेत प्रदर्शनकारीको भीड प्रवेश गरेपछि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : ०५ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर