८ चैत्र २०८२, आइतबार | March 23, 2026

बुटवलमा एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी र तोडफोड



बुटवल । बुटवलको सुख्खानगरस्थित नेकपा (एमाले) लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् ।

मंगलबार उग्र बनेका प्रदर्शनकारीहरूको समूहले पार्टी कार्यालयमा प्रवेश गरी सामान तोडफोड गर्नुका साथै आगो लगाएको स्थानीयहरूले बताएका छन् । घटनापछि कार्यालय परिसरमा धुवाँको मुस्लो देखिएको र वरपरको क्षेत्र अशान्त बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि त्यहाँको परिस्थिती केही समय तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : ४३ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय