९ पुस २०८२, बुधबार | December 25, 2025

पोखरामा आगजनीग्रस्त घरभित्र महिलाको मृत फेला



पोखरा । पोखरामा मंगलबार भएको आगजनीपछि एक घरभित्र महिला मृत फेला परेकी छन् ।

मंगलबार दिउँसो प्रदर्शनकारीले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाको घर, होटेल र उनका भाई ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए । सोही अटो स्वरुम रहेको घरभित्र महिला मृत अवस्थामा भेटिएको हो ।

प्रहरीले शव नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । स्थानीयका अनुसार मृतक महिला सोही घरमा काम गर्दै आएकी थिइन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  १ : २५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना