२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वसम्मत, संसद बिघटनमा मतभेद



काठमाडौँ । शीतल निवासमा मध्यरातीसम्म भएको छलफलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति कायम गरेको छ।

बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा भएको छलफलले सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो ।

जेन-जी समूहकोतर्फबाट सिफारिस भए अनुसार नै कार्कीको नाममा सहमति जुटेको हो । राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायतको सहभागितामा भएको छलफलमा संसद बिघटन गर्ने विषयमा भने मतभेद उत्पन्न भएको छ ।

छलफलमा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार नै निकास निकाल्न भने सबै सहमत देखिउको स्रोतहरुको भनाई छ । आज बिहान ९ बजे पुनः वार्ता गर्ने गरि रातीको छलफल स्थगन भएको थियो ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ६ : १४ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद