२१ मंसिर २०८२, आइतबार | December 7, 2025

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै



काठमाडौं । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

शुक्रबार राति पद तथा गोपनीयताको शपथ लिएकी कार्कीले आज बिहान ११ बजे पदभार ग्रहण गर्नेभएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय रहेको सिंहदरबार जलाएर ध्वस्त बनाएपछिको अवस्थामा कार्कीले गृहमन्त्रालको नयाँ भवनमा स्थापना गरिएको नयाँ कार्यालयमा पदभार ग्रहण गर्नेछिन् ।

राष्ट्रपति पौडेलले आफुमा निहित अधिकार प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । तर, उनको मन्त्रिपरिषद्मा को को सहभागी हुँदैछन् भन्ने अहिलेसम्म खुलेको छैन ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ९ : ०४ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन