६ आश्विन २०८३, मंगलबार | September 22, 2026

रेशम चौधरीद्वारा नाउपा परित्याग, नाउपा नेपाल बनाउने घोषणा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले उक्त पार्टी परित्याग गरेका छन् ।

चौधरीले सामाजिक सञ्जालमार्फत आफैले जन्माएको नाउपा परित्याग गरेको जनाउ दिएका हुन् । उनले अब नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ पार्टी बनाउने घोषणा पनि गरेका छन् । उनले भनेका छन्, ‘आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद,’ उनले भने, ‘आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु । नयाँ संगठन निर्माणमा आजैदेखि जुटेको छु ।’

चौधरीले आफ्नो रञ्जिता र दामोदरसँग कुनै वैरभाव नभएको पनि स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ९ : ५१ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत