८ चैत्र २०८२, आइतबार | March 22, 2026

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो



काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मृत्यु हुनेमध्ये ३ जना प्रहरी पनि रहेका छन् । आइतबार (भदौ २९) सिंहदरबारमा आयोजित नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृत्युको संख्याबारे जानकारी दिएका हुन् ।

सरकारले आन्दोलनमा ज्यान गुमाउने सबैलाई सहिद घोषणा गर्ने र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । प्रदर्शनका क्रममा विभिन्न जिल्लामा तोडफोड, आगजनी र सुरक्षा निकायसँगको झडपका कारण ठूलो जनधनको क्षति भएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : ५२ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड