काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन हुने भएको छ ।
सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक जाँचबुझ समिति गठन गर्नेबारे सैद्धान्तिक निर्णय गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार यसको संरचना कस्तो हुने भन्नेबारे टुङ्गो लाग्न बाँकी रहेको ।



















प्रतिक्रिया