१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नका लागि भोलि मङ्गलबार बिहान केन्द्रीय समितिको बैठक डाकेको छ ।

परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न र निर्वाचन रणनीतिबारे छलफल गर्न पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् ।

प्रवक्ता मनिष झाले सो बैठकमा पार्टी सङ्गठन एवं विभाग, समसामयिक अवस्था, प्रदेश सभापतिहरूकातर्फबाट प्रदेश बैठकबाट प्राप्त विवरण प्रस्तुत, महाधिवेशन र समसामयिक अवस्था एवं बैठकबारे छलफल हुने जानकारी दिए।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ११ : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले