२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रास्वपा केन्द्रीय समितिको आज बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (मंगलबार) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ ।

बैठकमा सात वटा एजेण्डामा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीति, प्रदेश बैठकबाट प्राप्त विवरण, परिवर्तित परिस्थितिमा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन र विभागीय संरचनासम्बन्धी विषय समेटिनेछ ।

त्यस्तै, घोषित निर्वाचनको रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र अन्य विविध विषयमा पनि बैठकले निर्णय गर्ने जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : ३६ बजे

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी