३१ असार २०८३, बुधबार | July 15, 2026

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन र अद्यावधिक कार्य कात्तिक ३० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

आज बिहीबार बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गर्ने अवसर दिने निर्णय गरेको हो । यसअघि, आयोगलाई मतदाता नामावली संकलनमा सहज बनाउन सरकारले अध्यादेश ल्याइसकेको छ ।

आयोगको निर्णयअनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने वालिक नेपाली नागरिकले मतदानको अधिकार प्राप्त गर्नेछन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ गते हुने तय भएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  २ : ५२ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा