७ माघ २०८२, बुधबार | January 21, 2026

फ्लड लाइट जडान गरी तुइन खोलाको पहिरो पन्छाईँदै, आजै सडक सुचारु हुने दाबी



काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य रातिको समयमा पनि जारी राखिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार फ्लड लाइट जडान गरी रातिको समयमा पनि पहिरो पन्छाउने काम भइरहेको छ ।

आजै सडक खुलाउन तयारीका साथ पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । तुइनखोला नजिकै पहिरो खस्दा उपत्यकाबाट बाहिरिनेहरूलाई समस्या भइरहेको छ । प्रहरीले भने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ९ : १७ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत