१५ चैत्र २०८२, आइतबार | March 29, 2026

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक



काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उनकी आमा शारदा देवी लेखकको ८९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

उनको आज अपराह्न चार बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आज नै उनको पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनका एक छोरा र चार छोरी छन् । उनी अलजाइमर रोगबाट ग्रसित थिइन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ९ : ३२ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा