१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

पूर्वपदाधिकारीको सेवाविधा कटौती गर्न अर्थ मन्त्रालयको निर्देशन



काठमाडौं । अर्थ मन्त्रालयले पूर्वराजनीतिक र प्रशासनिक पदाधिकारीहरूलाई कानुनबमोजिम स्वीकृत सेवासुविधाबाहेक उपलब्ध गराइएका सुविधा कटौती गर्न निर्देशन दिएको छ।

अनुत्पादक खर्च कम गर्न र मितव्ययिता कायम गर्न मन्त्रालयले असोज १० गते गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो।

मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार गरिएको पत्राचारमा कानुनबाहेक उपलब्ध गराइएका सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा स्थगन गर्न भनिएको छ।

अर्थ मन्त्रालयले तत्काल कार्यान्वयनका लागि गृह तथा रक्षा मन्त्रालयलाई आवश्यक पहल गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : ३९ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा