काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।
भक्तपुरको गुण्डुबाट आज दसैंको अवसरमा भेटघाट कार्यक्रमबाट सार्वजनिक मञ्चमा देखिएका ओलीले आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । सो बैठक भक्तपुरको गुण्डुमै बस्ने बताइएको छ ।
जेनजीहरुको आन्दोलनबाट सत्ताच्यूत भएपछि एमालेको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो ।


















प्रतिक्रिया