२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध, तुइन खोला पुलनजिक पहिरो खस्दा यातायात अवरुद्ध



काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । मंगलबार साँझ करिब साढे ७ बजे तुइन खोला पुल नजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

लेदोसहितको पहिरो खसेपछि दुईतर्फी यातायात सञ्चालनमा अवरोध पुगेको छ । सडक डिभिजनका अनुसार अवरोध हटाउनका लागि आवश्यक मेसिन घटना स्थलतर्फ पठाइसकिएको छ ।

सडक सुचारु हुन कति समय लाग्छ भन्नेबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ८ : ०२ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा