२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

दशैँ टीकाको दोस्रो दिन, मान्यजनको हातबाट टीका-जमरा ग्रहण गरिँदै



काठमाडौं । दशैँको टीकाको दोस्रो दिन शुक्रबार पनि आफन्तजनबीच टीका र जमरा थाप्ने चहलपहल देखिएको छ । विजयादशमीका दिन दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा ग्रहण गरेपछि आज पनि आफन्तकामा टीका लगाउन जानेको भीडभाडसँगै बजारमा समेत चहलपहल बढेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी लगाइने टीका र जमरालाई समृद्धि र मंगलको प्रतीक मानिन्छ । आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी पर्वमा मान्यजनबाट टीका-जमरा ग्रहण गरी असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीक स्वरूप उल्लासपूर्वक पर्व मनाइन्छ ।

बिहीबार टीका लगाउन नभ्याउनेहरूले भने कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : ०८ बजे

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल