२१ असार २०८३, आइतबार | July 5, 2026

इलाममा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता



इलाम । इलाम नगरपालिका-६ घोसमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय डम्बरबहादुर पाख्रिनको घरमा शनिबार बिहान पहिरो खस्दा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले पुष्टि गरेको छ ।

स्थानीय रेवज तामाङका अनुसार, सो घरमा रहेका अरु तीन जना अझै बेपत्ता छन् । साथै, दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण इलामका विभिन्न स्थानमा पहिरोको जोखिम बढिरहेको र उद्धारकार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ७ : ३६ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा