७ चैत्र २०८२, शनिबार | March 21, 2026

सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, तोलामा ७ हजार ६०० रुपैयाँ महंगियो



काठमाडौं। दशैं बिदापछि खुलेको बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । एकैदिन तोलामा ७ हजार ६०० रुपैयाँले बढेर प्रतितोलाको मूल्य यति धेरै महंगो भएको हो ।

यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ रहेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्चतम मूल्यवृद्धि भएको महासंघले जनाएको छ ।

यसैगरी आइतबार २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९३० रुपैयाँ पुगेको छ । पछिल्लो कारोवारभन्दा चाँदी आज १२० रुपैयाँले वृद्धि भएको हो ।

 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ३७ बजे

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल