१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

शितलनिवासमा राष्ट्रपति र जेनजी प्रतिनिधिबीच छलफल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीका प्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन् ।

राष्ट्रपति निवास शिलत निवासमा आयोजित छलफलमा जेनजीका २० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्की र सरकारका मन्त्रीहरु पनि सहभागी भएका छन् । जहाँ, विभिन्न जेनजी समुहहरुले उठाएका माग बारे छलफल हुँदैछ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : ४७ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति