२२ भदौ २०८३, सोमबार | September 7, 2026

आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै



काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचन सुरक्षाको पूर्व तयार िस्वरुप गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन् । समितमा गृहमन्त्री अध्यक्ष रहने व्यवस्था रहेको छ ।

आजमात्र राष्ट्रपति निवास शीतलनिवासमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको थियो ।

केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आइतबार बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकले आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने एजेण्डा रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ९ : ३१ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी