१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै



काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचन सुरक्षाको पूर्व तयार िस्वरुप गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन् । समितमा गृहमन्त्री अध्यक्ष रहने व्यवस्था रहेको छ ।

आजमात्र राष्ट्रपति निवास शीतलनिवासमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको थियो ।

केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आइतबार बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकले आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने एजेण्डा रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ९ : ३१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले