१ आश्विन २०८३, बिहिबार | September 17, 2026

तुइनखोला नजिकै पहिरो खस्दा अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु



चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरि पहिरो हटाउने कार्य सुचारू भैरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालये पहिरोको उच्च जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध पनि गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको थियो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका थिए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ५१ बजे

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।