२२ मंसिर २०८२, सोमबार | December 8, 2025

निकोलस भुसाल पक्राउ



काठमाडौं । डा. निकोलस भुसाल (कमल भुसाल)लाई प्रहरीले मंगलबार (कात्तिक १८) दिउँसो गोरखाबाट पक्राउ गरेको छ । उनलाई गोरखा नगरपालिका-८, रानीवनस्थित सरस्वती आश्रमबाट नियन्त्रणमा लिइएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा जिल्ला प्रहरीले गरेको सहयोगमा भुसाललाई पक्राउ गरेको जनाइएको छ ।

सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।

गोरखा जिल्ला प्रहरी प्रमुख प्रहरी एसपी भरत विकले पनि भुसाल पक्राउ परेका तथ्य पुष्टि गर्दै आवश्यक अनुसन्धान अघि बढाइएको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ३५ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब