३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका सरोजकुमार यादव नियुक्त



काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

शपथ समारोह सिन्धुलीस्थित एक होटलमा सम्पन्न भएको थियो । संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरिएको हो ।

यससँगै यादव औपचारिक रूपमा मधेश प्रदेशको नयाँ सरकारको नेतृत्वमा पुगेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ४३ बजे

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको