२३ चैत्र २०८२, सोमबार | April 6, 2026

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै



काठमाडौं । ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेका नेता डा।.भीम रावल अब प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

नेकपा (एमाले) बाट निस्किएपछि रावलले देशव्यापी रूपमा ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्दै आएका थिए । उनलाई पार्टीमा स्वागत गर्न नेपाली कम्युनिस्ट पार्टीले आज (मंगलबार) औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने बताइएको छ, जहाँ पार्टीका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेताहरूको उपस्थितिमा रावललाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ९ : ०८ बजे

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु