२३ चैत्र २०८२, सोमबार | April 6, 2026

राष्ट्रवादी नेता भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसँगको मतभिन्नता पछि नेकपा एमालेबाट अलग भएर बसेका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । एमाले परित्यागपछि ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका उनी आजबाट नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् ।

पार्टीमा समाहित हुनका लागि नेकपा संयोजक प्रचण्ड र रावलबीच सात बुँदे सहमति भएको छ । आज उनीहरुबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर रहेको छ ।

आजै राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दै एकताको औपचारिक घोषणा गरिने जनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : २६ बजे

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु

सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा